How to Check NEB Class 12 Supplementary Exam Routine 2078

class 12 supplementary exam routine 2078

Class 12 Supplementary Exam Routine 2078 is out. NEB has published Class 12 Grade Increment Exam Routine 2078. Here is how you can check 2078 Class 12 Supplementary exam routine and the criteria required to attend Class 12 Grade Increment Exam 2078.

It has not been so long, NEB published 2078 class 12 result. Here is another notice to those students who are not satisfied with their exam result. Those students who are not happy and fits in NEB criteria for attending class 12 supplementary exam 2078, now Nepal Examination Board has published grade increment exam routine for 2078 B.S.

Criteria for sitting in Grade Increment / Supplementary Exam of Class 12 2078

Its not that all unsatisfied students with their class 12 result can take part in Grade Increment Examination 2078. There are some criteria that NEB has mandate for students to qualify for re-examination which is listed below:

  • अन्य सबै विषयमा C+ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा C वा D+ ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुई मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षा दिन सक्नेछन्
  • अन्य सबै विषयमा D+ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा D वा E ग्रेड प्राप्त गर्ने वा अनुपस्थित (Absent) भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन् ।
  • परीक्षाफल रद्द भएका परीक्षार्थीहरू ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन्
  • ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको परीक्षा आवेदन फाराम शुल्क प्रति विद्यार्थी रु.६०० (छ सय मात्र) का दरले हुने रकमको बैंक भौचर मिति २०७८ पुस १८ गतेभित्रको हुनुपर्नेछ। उल्लिखित म्यादभित्र परीक्षा शुल्क बापतको रकम बुझाउन छुट भएका परीक्षार्थीहरूले मिति २०७८ पुस २२ गतेभित्र विलम्ब शुल्क सहितको रकम रु.१,२००।- (एक हजार दुईसय) बुझाई सोही मितिमा आफ्नो विद्यालयमा फाराम बुझाउनुपर्नेछ । सम्बन्धित विद्यालयहरूले विद्यार्थीहरूद्वारा भरिएको फाराम र सो वापतको बैंक भौचर मिति २०७८ पुस २६ गतसम्म बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ ।
  • अतिरिक्त (Additional) विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाइनेछैन ।
  • परीक्षा आवेदन फाराम साथ कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वा website बाट डाउनलोड गरेको कक्षा १२ को ग्रेडसिट/लेजर संलग्न गर्नुपर्नेछ। (ख) फाराम बुझाउने सम्बन्धित कार्यालयहरू : १. ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, भोजपुर, तेहथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, विराटनगर, मोरङ । २. खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरी जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय लाहान, सिरहा । ३. सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, जनकपुर, धनुषा । ४. चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय हेटौंडा, मकवानपुर । ५. रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, सिनामंगल, काठमाडौँ । ६. गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, पोखरा, कास्की। ७. गुल्मी, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम), रूपन्देही, कपिलवस्तु र अर्घाखाँची जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देही। ८. प्युठान, रोल्पा, रुकुम (पूर्व र पश्चिम), सल्यान, र दाङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय घोराही, दाङ । ९. बाँके र बर्दिया जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय कोहलपुर, बाँके । १०. दैलेख, जाजरकोट, सुर्खेत, मुगु, हुम्ला, जुम्ला, कालीकोट, र डोल्पा जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत । ११. कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, धनगढी, कैलाली । १२. बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय डडल्धुरा। पुनश्चः राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूले समेत यसै सूचनालाई आधार मानी आ-आफ्नो क्षेत्रभित्रका विद्यालयहरूलाई माथि उल्लेख गरे बमोजिम गरी/गराई परीक्षा आवेदन फारामको कम्प्युटर प्रविष्टि सम्बन्धी कार्य सम्पन्न गरी मिति २०७८ पुस मसान्तसम्म परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) सानोठिमीमा जानकारी गराउनुहुन अनुरोध छ ।

Official document can be downloaded here

Class 12 Supplementary Exam Routine 2078 | Class 12 Grade Increment Exam Routine 2078

2078 Class 12 Grade Increment Exam will take place from Magh 2- 3 2078 and will start in from 11:00 am to 2:00 pm.

DateSubject
२०७८ माघ ०२ गते आइतबार➤अनिवार्य अङ्ग्रेजी (००४)
➤एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय
➤दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय
२०७८ साल माघ ०३ गते ➤ दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सोमबार ठूलो कोड नम्बर भएको विषय

Things to know

  • ग्रेड वृद्धि (पूरक) परीक्षा दुई दिन मात्र सञ्चालन हुने छ । एक विषयको मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनमै ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने छ।
  • अनिवार्य अङ्ग्रेजी (००४) विषयमा ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा पहिलो दिन मात्र सञ्चालन हुनेछ।
  • दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने सानो कोड नम्बर भएको विषयमा पहिलो दिन र ठूलो कोड नम्बर भएको विषयमा दोस्रो दिनको परीक्षामा सहभागी हुनु पर्नेछ।
  • तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुन: अर्को व्यवस्था गरिने छैन ।
  • कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित गरिने छैन । परीक्षाका लीग चाहिने ग्राफ पेपर, चार्ट, लगटेवल, गोश्वारा भौचर आदि जस्ता सामग्रीहरू परीक्षार्थी स्वयम्ले ल्याउनुपर्नेछ।
  • Biology विषयको परीक्षा दिने परीक्षार्थीहरूले Botany र Zoology विषयको लागि छुट्टाछुट्टै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ।
  • परीक्षामा मोबाइल फोन, स्मार्ट घडी, ब्लुटुथ उपकरण लगायत अन्य इलेक्ट्रोनिक्स डिभाईस लैजान निषेध गरिएको छ।
  • परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना पछि प्रकाशन गरिनेछ।
  • तोकिएको परीक्षा केन्द्रबाट मात्र परीक्षा दिनु पर्नेछ । केन्द्र परिवर्तन गर्न पाइने छैन ।

If you are not clear about above information then please download class 12 supplementary exam routine 2078 here

When is Class 12 Supplementary Exam 2078 ?

Class 12 Supplementary Exam 2078 starts from Magh 2 2078 and ends at Magh 3 2078 B.S.

How many Subjects can I apply for Grade Increment Exam ?

Students can apply maximum of two subject for grade increment exam.

What is the fee for attending Class 12 Supplementary Exam 2078 ?

The fee for attending class 12 supplementary exam 2078 is NPR 600 but may vary if the final date of submitting form is exceeded.